प्राकृतिक
सम्पदाले भरिपुर्ण महेन्द्रनगर को एक
सामान्य बासिन्दा त्रिभुवन भट्ट हु म . आखिर जहिले पनि एकै ठाउँ मा बस्न
सकिदैन त्यहाँ को सुlawfले गर्दा . हो म पनि त्यसैगरी मेरो k9fO पुरा गर्न गएको थिए काठमाडौँ . अब आयो नेपाली को महान चाड++++‘‘‘‘‘ दशै . सबै नेपालीहरु आफ्नो घर जादै थिए .
मेरो परिक्ष्या को समाप्ति ८ गते भएको थियो र त्यस दिन दिन मेरो बस थियो .
सबै परिक्ष्या सिद्ये पछि म मेरा बाबा र आम सहित् महेन्द्रनगर को ४ बजे को बस मा
बसे . हामी सबै जाम
ले गर्दा घर पुरै २४ घण्टा को यात्रा गरि २ बजे घर पुगे . घर
मा सबै लाई भेटे र रमयिलो महसुस गरे .
दशैं को दिन पनि आयो ठुलो बाबा, ठुलो
ममी तथा दिदि दाई को हात
देखि टिका थपे . आम र बाबा पाहाड जानु भएको थियो त्यसकारण वोह को हात बाट टिका
थाप्न पाएन . अब दशैं पनि सक्यो काठमाडौँ फर्कने दिन हरु आए.
अशोज
27 गते को दिन हो म, बाबा र ममी
काठमाडौँ गईरहेका थियौ . बसपार्क को लागि घर बाट बिदा भए .
मेरो मन दुखि सोभाबको भएरहेको थियो . घर बाट निस्के पछि बजार मा मा बदम लिन गए .
केहि छिन् पछी मायिजु र भाईहरु आएका थिए र तिनी हरु बाट पनि बिदा लिई हामी बस मा
छाडे . बस छुट्यो .
महेन्द्रनगर
बाट छुटेको बस महेन्द्र राजमार्ग हुदै चितवन बाट काठमाडौँ का लागि छुट्ने गर्दछ .
हामी महेन्द्रनगर बाट ४० किलोमीटर कति
कंचनपुर काटे . जसमा सुख्लाफाता बन्यजन्तु आरक्ष्य पर्दछ, जुन हेर्दा धेरै रमाइलो अनुभव भयो . केहि
बेर म बाबा को खुटा मा मेरो टाउको राखी
बसे र
समय बितेको थाहानै भएन .
पछि हेर्दा हामी कर्णाली पुल निर रहेछौ . त्यहाँ
माछा बेच्न मान्छे आएका थिए . मैले पनि २ वोटा माछा खाए .
त्यस ठाउँ को बिसेस्ता भनेको सु. प. का.
पहाडी ७ वोटा नाकाको रुपमा रहेको पहाडका फलफुल तथा तरकारी बिक्रि गर्ने स्थान
र ७५ जिल्ला का मानिस हरु रहेको आभास हुदो
रहेछ . कैलाली जिल्ला को सिमाना सकिनासाथ नेपाल को ठुलो नदि कर्णाली आयो , जसको किनारा मा चिसापानी बजार मा विभिन्न परिकार क माछाका लागि
प्रसिद्ध रहेछ बसबाट मुख निकाल्दा मितो मितो बस्न आहिरहेको थियो .
त्यहाँ माछा बेच्न मान्छे आएका थिए . मैले पनि २ वोटा माछा खाए .
त्यहाँ कर्णाली पुल पनि थियो जुन जापनिज प्रबिधि को उत्कृस्ट नमुना रहेछ .पिल्लर बिना निर्माण गरिएको र पुलको सबै भार माथि भएको
उत्कृस्ट नमुना हेरी मन रमायो . कर्णाली पुल तर्ना साथ बर्दिया राष्ट्रिय
निकुञ्ज सुरु भयो . निकुञ्ज पार गर्न पुरा १- १/२ घण्टा
बस गुडयो . निकुञ्ज भित्रको हरियाली र जंगली
जनावरहरु समेत फाटफुट जम्काभेट हुदा रहेछन . त्यहाँ मैले सुने कि अस्ति त बाघ र
हात्ती आएका रहेछन . त्यो सुनेर जुन्गले नकात्दा सम्म मन
दराईरह्यो .
हामी
बर्दिया सकिए पछि बाकेको कोहलपुर पुग्यौ । त्यहाँ बस खाना खान को लागि रोक्यो .
हामीले खान खायौ र अझै बस मा चद्यौ
. कोहलपुर कटे पछि दांग हुदै कपिलबस्तु पुग्यौ . हुदाहुदै कपिलबस्तु पनि काट्यो र
बुटवल हुदै चितवन पुग्यौ . चितवन बाट पूर्व भाग तिर पनि गयिदो रहेछ .
हामी काठमाडौँ तिर लाग्यौ .
त्यसपछि हामी ४ घण्टा पछि बस नौबिसे मा
खाजा खान रोक्यो . त्यसपछि हामी १ घण्टा पछि कलंकी
पुग्यौ र बस देखि बाहिर समान उतार्दै आयौ . बाहिर पानि परिरहेको थियो र हामी ले
सवारी साधन पनि पाएनौ . पछि हामी सबै मिलि तरकारी बोक्ने गाडीमा
बानेश्वोर तिर आयौ र कोठा मा पुग्यौ .
१८
घण्टा को यात्रा गरि अन्त्य मा घर पुगेपछि रमाइलो लाग्यो . यस
यात्रा बाट मैले नेपाल को भौगोलिक अवस्था र यस को सुन्दरता, ठाउँ को रिति रिवाज र भेस भुस कोराम्रो अनुभव भयो .
धन्य
छ मेरो देश यस को प्रकिर्तिक छटा र यहाँ को यहाका बासिन्दा हरुको रहन सहन .
![](file:///C:/Users/TRIBHU~1/AppData/Local/Temp/msohtmlclip1/01/clip_image001.gif)
![](file:///C:/Users/TRIBHU~1/AppData/Local/Temp/msohtmlclip1/01/clip_image002.gif)
![](file:///C:/Users/TRIBHU~1/AppData/Local/Temp/msohtmlclip1/01/clip_image003.gif)
No comments:
Post a Comment